बिसयगत समितिलाई संस्थागत
बिसयगत समितिलाई संस्थागत
NPA बिधान अनुरुप हामिले गरेको परिकल्पना र बाचालाई मुर्त रुप दिदै बिसयगत समितिलाई संस्थागत गर्न सफल भयौ । ।उत्सहाजनक उपस्थिती तथा शुभकामना-सुभेक्षा सहित कार्यक्रममा बिभिन्न बिशयगत बिज्ञहरुले यस कार्यको खुलेर स्वागत गर्दै गर्दा हामीमा थप उर्जा मिलेको र अझ बढी जिम्मेवार बनाएको महसुस भएको छ । ।सम्पूर्ण बिसयगत समितिको सम्योजक र सदस्य हरुलाई सफल कार्यकाल को शुभकामना । । तपाईंहरुको उचित सल्लाह-सुझाबले समस्त फार्मेसी पेसाको पहिचान र बिकासको लागी महत्वपूर्ण भूमिका खेल्नेछ ।