News
नेपाल फर्मास्यूटिकल एसोसिएसन द्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापन पत्र पेश
आज मिति २०८१/०१/०३ गते यस नेपाल फर्मास्युटिकल एसोसिएसनले नेपाल कानुन आयोगद्वारा तयार गरि स्वास्थ्य मन्त्रालयमा प्रेषित गरेको औषधि बिधेयक, २०८० को मस्यौदा सम्बन्धि आफ्नो सुझावहरु माननीय उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादवज्यू, सचिव मधुसुदन बुर्लाकोटी तथा कानुन शाखामा पेश गरेको छ । मानव स्वास्थ्यमा औषधि अपरिहार्य रहेको मात्र नभई स्वास्थ्य मन्त्रालयको बजेटको करिब ४०% भार औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि रहने संवेदनशील तथ्य रहंदा रहँदै पैंतालिस बर्ष पछि आई रहेको औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी बेवास्ता गरि निहित स्वार्थ अनुकुल हुने दफाहरु मात्र घुसाई फार्मेसी पेशालाई प्रतिगामी हुने गरि ल्याईएको सो मस्यौदा प्रति ध्यानाकर्षण गराएका छौं । हाम्रो सरोकारका बिषयहरु बिशेष गरि निम्न बमोजिम रहेका छन् । · औषधि ऐन, २०३५ मा फार्मेसी पेशाको विज्ञतालाई पहिचान गरि दिईएको औषधि निरीक्षक तथा औषधि विश्लेषक को कानुनी अधिकार हाल अन्य अप्राविधिक (प्रशासन का सहायक स्तरका कर्मचारी समेत) लाई दिएर पेशालाई पूर्ण रुपले प्रतिगमनमा लाईजान खोजेकोमा सोमा सुधार को आवश्यकता रहेको · एक तर्फ बर्षेनी फार्मेसीका होनहार युवाजनशक्ति सरकारी रोजगारको अवसर प्राप्त नगरी विदेशिने बाध्यता रहेको र अर्को तर्फ सिमित सरकारमा कार्यरत फार्मेसी जनशक्ति क्षमताले धान्न सक्ने भन्दा बढी काम गर्न परेर थिलिएको औषधि व्यवस्था बिभाग र राष्ट्रिय औषधि प्रयोगशालाको दरबन्दी संघियता अनुरुप मिल्ने गरि प्रादेशीक शाखा कार्यालयहरु ऐनबाट नै सुनिश्चित गर्ने अवसरको सदुपयोग नगरेको · औषधि व्यवस्था विभागको पुर्व निर्देशक तथा यस संस्थाको संस्थापक अध्यक्ष डा. पुरुषोत्तम नारायण सुवालज्युले नै पचास बर्ष भन्दा अघि स्थापना गरेका यस नेपाल फर्मास्युटिकल एसोसिएशन जस्तो बिशुद्द प्राविधिक संस्था लाई औषधि सल्लाहकार समितिको एक सक्रिय सदस्यको रुपमा स्थापित गराएर हालसम्म सक्रिय योगदान दिईरहेको अवस्थामा हालको नंया विधेयकले प्राबिधिक सल्लाहकार समितिको सदस्यबाट यस संस्थालाई हटाएको हुँदा कुनै अमुक व्यक्तिले संस्थाप्रतिको विद्वेष साटेर संस्थाको गरिमालाई कुल्चन खोजेको हुँदा यसलाई तुरुन्त सच्याउन हामीले जोरदार माग राखेका छौ। थप जानकारीको लागी https://npa.org.np/uploads/image/1796418223812750.pdf मा जानुहोस
Read More
Invitation for two days residential program
For over five decades, since its establishment in 1972, the Nepal Pharmaceutical Association (NPA) has been at the forefront of providing technical assistance and organizing events to benefit pharmacists, chemists, and pharmaceutical industry professionals. In continuation of this tradition, the NPA's First Subject Committees of Industrial Pharmacy and Pharmaceutical Marketing are excited to announce United in Action for Enhancing GMP & Marketing Strategies - a two-day residential event designed with two simultaneous seminars titled “Strengthening of GMP components” & “Pharma marketing strategies: The power of decisions” simultaneously for industrial and marketing personnel on September 29-30, 2023. The event will mark the culmination of our celebrations for World Pharmacists Day 2023, themed "Pharmacy Strengthening Health Systems." We are delighted to invite you for the participation. The event will feature distinguished national and international experts, regulatory authorities, colleagues, and members of the pharmaceutical community. We cordially invite your organization to take advantage of this excellent opportunity for learning, team building, networking, knowledge exchange, and interaction. We kindly request you to consider sending a minimum of two participants to benefit from this enriching experience. To obtain further information about the program, please refer to the attached brochure or contact the provided contact details. Given the limited availability of seats, we urge you to secure your reservations at your earliest convenience. For registering participation, please visit the link https://forms.gle/Dd457kTJq5JARgKK7 Thank you for considering our invitation, and we look forward to your active participation in this important event. Warm regards, Nepal Pharmaceutical Association Babarmahal, Kathmandu
Read More
डिप्लोमा फार्मेसी फोरम कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
डिप्लोमा फार्मेसी फोरम कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
मदेश प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
मदेश प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
बाग्मती प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
बाग्मती प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
कोशी प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
कोशी प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
कर्णाली प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
कर्णाली प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
सुदुरपश्चिम प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
सुदुरपश्चिम प्रदेश कार्यसमितिको उम्मेदवारको दोश्रो नामावली प्रकाशन
Read More
डिप्लोमा फार्मेसी फोरम कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Pharmacy को डिप्लोमा फार्मेसी फोरम कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
मदेश प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Association को मधेश प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Associationको गण्डकी प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
बाग्मती प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Associationको बागमती प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
कोशी प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Association को कोशी प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
लुम्बिनी प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Association को लुम्बिनी प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
कर्णाली प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Association कर्णाली प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
सुदुरपश्चिम प्रदेश कार्यसमितिको उम्मेदवारको प्रथम नामावली प्रकाशन
मिती २०८०-०३-०५ गते यस Nepal Pharmaceutical Association को सुदुरपश्चिम प्रदेश कार्यसमितिको मनोनयनमा निम्नानुसार उम्मेदवारी दर्ता भएको छ ।
Read More
औषधी ब्यबस्था बिभागका महानिर्देशक ज्युलाई ज्ञापन पत्र
मिती २०८०-०१-१९ गते औषधी ब्यबस्था बिभागका महानिर्देशक ज्युलाई बर्तमान फार्मेसी पेसामा देखिएको समस्याहरु र त्यसको दुर्गामी समाधान तथा NPA सँग आवस्यक सहकार्य र समन्वय को साथै फार्मेसी पेसको हक्-हितका लागी NPA नयाँ कार्यसमितिबाट तपशिल बुदा सहित कार्यन्वयनको लागी जोड्दार माग गर्दै ज्ञापन पत्र बुझाइयो ।
Read More
प्रादेसिक फर्मासिस्ट र असिस्टेन्ट फर्मासिस्ट फोरमको कार्यसमिती निर्वाचन
प्रादेसिक फर्मासिस्ट र असिस्टेन्ट फर्मासिस्ट फोरमको कार्यसमिती निर्वाचन तथा नयाँ सद्स्यता समबन्धी सुचना!
Read More
बिसयगत समितिलाई संस्थागत
NPA बिधान अनुरुप हामिले गरेको परिकल्पना र बाचालाई मुर्त रुप दिदै बिसयगत समितिलाई संस्थागत गर्न सफल भयौ । ।उत्सहाजनक उपस्थिती तथा शुभकामना-सुभेक्षा सहित कार्यक्रममा बिभिन्न बिशयगत बिज्ञहरुले यस कार्यको खुलेर स्वागत गर्दै गर्दा हामीमा थप उर्जा मिलेको र अझ बढी जिम्मेवार बनाएको महसुस भएको छ । ।सम्पूर्ण बिसयगत समितिको सम्योजक र सदस्य हरुलाई सफल कार्यकाल को शुभकामना । । तपाईंहरुको उचित सल्लाह-सुझाबले समस्त फार्मेसी पेसाको पहिचान र बिकासको लागी महत्वपूर्ण भूमिका खेल्नेछ ।
Read More